: Queens , New York

: sherpasangamerica@gmail.com

Call us:

(646) 593-3506 / (646) 269-2646
event image

सुचाना सुचाना सुचाना

2024-09-15 03:58:34

Description

उपरोक्त सम्बन्धमा शेर्पा संघ अमेरिकासँग आबद्ध रहनुभएका आदरणिय अजिवान सदस्य ज्युहरू सदरण सदस्य ज्युहरू लगायत आदरणिय आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा यो जानकारी गराउँदछु ।यही आउँदो October 19 2024 तारिक शनिबारको दिन शेर्पा संघ अमेरिकाको तेस्रो अदधिवेशन गर्ने निर्णय गरिएको जानकारी गराउदछौ। अधिबेशनको मिति तोकिएको हुँदा शेर्पा संघ अमेरिकाको सदस्यता बितरण सेप्टेम्बर १९ तारिखसम्मको लागि खुल्ल गर्ने र त्यसपछि निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशन गरिने भएको हुनाले सदस्यता बितरण बन्द गरिने र महाधिबेसनपछि पुन: खुल्ल गरिने जानकारी गराउदछौ। सदस्यता लिन ईच्छुक महानुभवहरुले शेर्पा संघ अमेरिकाका निम्न पदाधिकारीहरुलाई संपर्क गर्न सक्नु हुनेछ: अध्यक्ष,पासाङ दोर्जी शेर्पा 6465933506 महासचिब छिरीङ शेर्पा (646) 269-2646 कोषाध्यक्ष, छिरीङ शेर्पा +1 (347) 556-3151